- रबिन कटेल/संगालोखबर

निर्माण कम्पनीको लापरबाहीका कारण धनकुटाको भेडेटार हुँदै पाँचथरको रवि राँकेसम्मको सडक कालोपत्रेको काम अलपत्र परेको छ । सडक कालोपत्रे गर्ने जिम्मा लिएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.को लापरबाहीले कालोपत्रेको काम अलपत्र मात्र भएको छैन, सो सडकमा यात्रा गर्नेहरू बर्षौदेखि सास्ती बेहोर्न वाध्य छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!