- संगालोखबर सम्वाददाता

धरान उपमहानगरपालिका–४ स्थित भेडेटार मुनी कोशी राजमार्गमा गुडिरहेको कारमा आज दिउँसो आगलागी भएको छ । धरानबाट भेडेटारतर्फ जाँदै गरेको बी आर ११ यू ४०४७ नम्बरको भारतीय कारमा दिउँसो करिब १ बजे आगो लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!