- संगालोखबर सम्बाददाता

पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा आगामी शुक्रबारदेखि नवौैं भेडेटार फुड फेस्टिवल हुँने भएको छ । अंग्रेजी नयाँ बर्ष २०२२ सुरुवातको अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिवल अर्थात खाना महोत्सव आयोजना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!