- देवकला कार्की/संगालोखबर

धनकुटाको भेडेटारमा आगामि पुस १६ गतेदेखि छैठौ भेडेटार फुड फेष्टिवल अर्थात खाना महोत्सव हुँने भएको छ । हरेक अंग्रेजी नयाँ वर्षको अवसरमा हुँदै आएको फेष्टिवल यो बर्ष पनि हुँन लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!