- संगालोखबर सम्बाददाता

कोशी राजमार्गको धरान–धनकुटा सडकखण्डस्थित भेडेटार नजिक आज दिउँसो गुडिरहेको बसमा आगो लागेको छ । काठमाडौंबाट तेह्रथुम जाँदै गरेको ना.६ ख ७६९० नम्बरको मितेरी बस भेडेटार आइपुग्न लाग्दा दिउँसो करिब ३ः३० बजे आगो लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!