धनकुटाको भेडेटारबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७ का २० बर्षीय सरद पाख्रीन छन् । को.१ ख ५६७३ नम्बरको बसमा सवार पाख्रीनको साथबाट चेकजाँचका क्रममा लागुऔषध फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तेह्रथुममा अरिँगालको टोकाइबाट एक युवाको मृत्यु
तेह्रथुम । तेह्रथुममा अरिँगालको टोकाइबाट एक युवाको मृत्यु भएको छ । अरिँगालले टोक्दा आठराई गाउँपालिका–६ चुहानडाँडाका २८ व...
रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्रीको आग्रह
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्र...
अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु
विराटनगर । अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । म...
अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा
काठमाडौं । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक विग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८/७९ मा च...
२०७९ भदौ १ गते बुधवारको राशिफल
ई.सं. २०२२ अगष्ट १७ नेपाल सम्बत ११४२ गुंलागाा षष्ठी श्रावण कृष्ण षष्र्ठी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋ...
धनकुटाको सान्नेमा बन्यो दुई करोडको स्वास्थ्य चौकी भवन
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–२ स्थित माथिल्लो सान्नेमा दुई करोड भन्दा बढीको लागतमा स्वास्थ्य चौकी भवन निर्माण ग...