- संगालोखबर सम्बाददाता

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोगका लागि धनकुटाबाट १ लाख ४२ हजार रकम संकलन गरिएको छ । धनकुटा उद्योग वाणिज्य संघ, वितरक संघ र होटल एशोसिएसनले राहत संकलन अभियान चलाएर पैसा उठाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!