- दिबेश खड्का/संगालोखबर

२०७२ सालमा गएको शक्तिसाली भूकम्पमा ज्यान गुमाएकाहरुको संझनामा आज साँझ धनकुटाको सिधुवा बजारमा दिप प्रज्वलन गरिएको छ । छजोर बैंक तथा बित्तिय सस्था कर्मचारी समुहको आयोजनामा दिप प्रज्वलन गरी मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!