- संगालोखबर सम्बाददाता

प्लानिङ ब्वाइज क्लब काठमाडौं धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । धनकुटाको टुँडिखेलमा शुक्रबार भएको तेस्रो क्वाटरफाइनल खेलमा कञ्चनजंघा फुटबल क्लब सिलिगुडी भारतलाई ६–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!