- संगालोखबर सम्वाददाता

धनकुटामा आयोजना गर्न लागिएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण केही दिन पछि सारिएको छ । खेलमैदान मर्मत संहारका लागि समय लागेको कारण देखाउँदै आयोजकले प्रतियोगिता निर्धारित मितिभन्दा १० दिन पछि सार्ने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!