कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नेपालीमाथि गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ । एसएसबीको गोली लागेर पुनर्बास नगरपालिका–८ का २८ वर्षीय गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते उनलाई उपचारको लागि उपचारको लागि धनगढीस्थित सिटी अस्पतालमा लगिएकोमा चिकित्सकहरुले मृत घोषित गरेका हुन् । विस्तृतमा..

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!