- दिवेश खड्का

धनकुटाको छथर जोरपाटी गाउँपालिकाको ५ औं वार्षिकोत्सबको अवसरमा आयोजित वडा स्तरीय भलिबल खेल प्रतियोगिताको उपाधि वडा नंम्बर ६ सिधुवाले जितेको छ । छथर जोरपाटी वडा नंम्बर ६ ले वडा नंम्बर २ लाई फाइनलमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!