निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले सो वडाको सम्पूर्ण मत अवैध घोषित गरी पुनः मतदान गराउने निर्णय गरेको हो । यता, एमालेले निर्वाचन आयोगको निर्णयमा आपत्ती जनाउँदै आन्दोलनमा जाने चेतावनी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!