- संगालोखबर सम्वाददाता

भन्सार छलेर ल्याइएको दुई लाख भन्दा बढी मूल्यको कपडा र किराना सामान विराटनगर बसपार्कबाट बरामद भएको छ । १ लाख ६३ हजार बराबरको कपडा र ४४ हजार मूल्य बराबरको किराना सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!