- संगालोखबर सम्वाददाता

बैंङ्किङ कसुर मुद्धामा फरार रहेका धरानका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–४ पाचकन्याका ३२ बर्षीय बिशाल राई छन् । प्रतिवादी बिशाल राई भएको बैंङ्किङ कसुर मुद्धामा उच्च अदालत विराटनगरको गत वैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले उनलाई दोषी ठहर गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!