- संगालोखबर सम्बाददाता

बैंक तथा वित्तिय संस्थाले चर्को ब्याजदर कायम गरेको प्रति असन्तुष्टि जनाउँदै धनकुटामा विरोध प्रदर्शन गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा जिल्लाका उद्योगी, व्यापारी तथा व्यवसायीहरूले विरोध जुलुस प्रदर्शन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!