- रबिन कटेल/संगालोखबर

धनकुटाको बेलहाराडाँडामा बिमानस्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउँने तयारी गरिएको छ । बिमानस्थल निर्माणका लागि बजेट बिनियोजन भएपश्चात डीपीआरसँगै बातावरणीय परीक्षण (ईआईए) समेत गर्ने तयारी गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!