- देवकला कार्की/संगालोखबर

धनकुटा नगरपालिका–९ माहाङ्गका आगलागी पीडितलाई देउराली माविमा रहेको जुनियर रेडक्रस सर्कलले नगदसहित खाद्यान्न सामाग्री प्रदान गरेको छ । जुनियर रेडक्रस सर्कलको अगुवाई तथा शिक्षक र विद्यार्थीहरुको सक्रियतामा संकलन गरिएको राहत सामाग्री प्रदान गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!