- प्रेम देवान/संगालोखबर

रगतले लतपतिएको अनुहार लिएर दुई युवती सडकमा हिड्दै थिए । अनुहारमा उस्तै निरासाका काला धब्बाहरु देखिन्थे । उनीहरुको पछि–पछि दुई जनालाई हत्कडी लगाएर लगिदै थियो । झट्ट हेर्दा बलात्कारको घटनापछि बलात्कारीलाई समातिएको जस्तो देखिने यो दृष्य बलात्कार बिरुद्ध बिराटनगरमा निकालिएको ¥यालीको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!