- धनुका कटेल/संगालोखबर

धनकुटाकी एक शिक्षिकाले बहिरा तथा सुस्तश्रवण बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेकी छन । धनकुटा नगरपालिका–५ की मिना राईले धनकुटा नगरपालिका–४ स्थित आफैले अध्यापन गरेको मार्गेश्वरी प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेकी हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!