नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण कोशी राजमार्गमा लामो तथा छोटो दूरीका सवारीसधान सञ्चालनमा आउन नसकेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। बन्दका कारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरको जनजीवन बढी प्रभावित भएको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनकुटाकी सांसद बस्नेत प्रदेश सभाको विधायन समितिमा मनोनित
विराटनगर । प्रदेश सभा सदस्य हिमादेवी बस्नेतलाई प्रदेश नं. १ प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिको सदस्यमा मनोनि...
ब्राउन सुगर कारोबारमा संलग्न धनकुटाका दम्पतीसहित चार जना पक्राउ
सुनसरी । सुनसरीको इटहरीबाट लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगर...
छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–२ रबरबगानस्थित भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ...
२०७९ साउन २३ गते सोमवारको राशिफल
बि.सं. २०७९ साल साउन २३ गते सोमवार ई.सं.२०२२ अगष्ट ८ नेपाल सम्बत ११४२ गुंलाथ्व एकादशी श्रावण शुक्ल एकादशी तिथी, नल नामक ...
धनकुटामा जसपाका जिल्ला उपाध्यक्षसहित १५ जनाले दिए सामुहिक राजीनामा
धनकुटा । जनता समाजवादी पार्टी (जसपा) का धनकुटा जिल्ला उपाध्यक्ष विकास घिमिरेसहित १५ जनाले पार्टीबाट सामूहिक राजीनामा दिए...
धनकुटाकी सांसद श्रेष्ठको माग: पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाइयोस्
विराटनगर । प्रदेश सभा सदस्य कुसुम कुमारी श्रेष्ठले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउँन नेपाल सरकार समक्ष माग गरेकी छ...