- संगालोखबर सम्वाददाता

उदयपुरमा हालै सम्पन्न कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेतालाई धनकुटामा सम्मान गरिएको छ । जिल्ला बक्सिङ संघ धनकुटाले पदक विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!