- संगालोखबर सम्वाददाता

विराटनगर बसपार्कमा रहेको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा एक युवकको हत्या भएको छ । सिरहाको गोलबजारका १८ बर्षीय अंशु सदाको अपहरणपछि हत्या भएको हो । अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!