- संगालोखबर सम्बाददाता

प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीको अध्यक्षमा अविजाल बिष्ट निर्वाचित भएका छन् । झापाको विर्तामोडमा आज सम्पन्न प्रदेश अधिवेशनले मोरङका विष्टको अध्यक्षतामा ७१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!