- संगालोखबर सम्वाददाता

प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा संगालोखबर अनलाइन मिडियाका सञ्चालक रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा सञ्चालक कटेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!