पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा शनिवार देशभर कार्यक्रम भएको छ । प्रेस चौतारी केन्द्र र जिल्ला शाखाहरुले बिभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका हुन । यसैवीच प्रेस चौतारी नेपालको स्थापना दिवसकै अवसर पारेर शनिवार धनकुटामा छिन्ताङ्ग खोकु आँखिसल्ला शहीद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार कुलप्रसाद राईलाई पुरस्कृत गरिएको छ ।
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!