- संगालोखबर सम्वाददाता

प्रधानन्यायधीश चोलेन्द्रशमशेर जवराको राजीनामा माग गर्दै नेपाल वार एशोसिएशनले जारी राखेको आन्दोलनका कारण आज देशभरका अदालतको सुनुवाई प्रभावित हुँने भएको छ । प्रधानन्यायधीश जवराले राजीनामा नदिएपछि उनलाई दवाव दिन देशभरका बार इकाइबाट विरोध प्रदर्शन गर्न लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!