- संगालोखबर सम्बाददाता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतवार बिहान संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!