- रबिन कटेल/संगालोखबर

प्रदेश १ मा होलीको दिन शुक्रबार ट्राफिक नियम उल्लंघन गर्ने सात सय भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । सुनसरी, मोरङ, झापा र उदयपुरमा होली मनाउँने क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ५ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!