- संगालोखबर सम्वाददाता

प्रदेश १ मा आज ६३५ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ३०२ जनाको पीसीआर परीक्षण गर्दा २९३ महिला र ३४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!