- संगालोखबर सम्बाददाता

प्रदेश १ सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्ष २०८९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!