संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । जसका लागि दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जनाएका छन् ।

Advertisement

बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रदेश सरकारले कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउँने बताइएको छ । असार १ गते प्रदेशको बजेट सार्वजनिक गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!