- संगालोखबर सम्वाददाता

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्न नेकपा एमाले र नेपाली कांग्रेसले संयुक्त रुपमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका छन् । एमाले सांसद रामबहादुर मगरले प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्तावमा कांग्रेसका तर्फबाट सांसद भुमिप्रसाद राजवंशीसहित एमालेका सांसद निरन राई र विदुरकुमार लिङ्थेप समर्थक बसेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!