- संगालोखबर सम्बाददाता

नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरेर प्रहरीले प्रदेश १ का १४ वटै जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैं, तिहार र छठ पर्वका बेला सर्वसाधरणको आवतजावत बढी हुँने भएकाले प्रहरीले यातायात क्षेत्रलाई व्यवस्थित गर्न सहायता कक्ष स्थापना गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!