- संगालोखबर सम्वाददाता

प्रदेश १ सरकारले जिल्ला–जिल्लामा कोभिड १९ विरुद्धको खोप वितरण शुरु गरेको छ । १४ वटै जिल्लामा शनिबारदेखि खोप वितरण शुरु गरिएको विराटनगरस्थित प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!