- संगालोखबर सम्वाददाता

प्रदेश १ सरकारले कोशीको पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म राजमार्गमा सीसी क्यामेरा राख्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई मध्यनजर गर्दै मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको कानूनमन्त्री केदार कार्कीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!