- संगालोखबर सम्बाददाता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । उनको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत संख्याले उनको पक्षमा मतदान गरेकाले मुख्यमन्त्री राईले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!