- संगालोखबर सम्बाददाता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदैछन् । दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकबाट राईले विश्वासको मत लिने कार्यक्रम तय भएको छ । राईले विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा आइतवार प्रस्ताव दर्ता गराएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!