- संगालोखबर सम्बाददाता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार सदनबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि राईले आइतवार प्रदेश सभा सचिवालयमा विश्वासको मत सम्बन्धि प्रस्ताव दर्ता गराएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!