- संगालोखबर सम्वाददाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मुख्यमन्त्रीबाट राजीनामा दिने भएका छन् । मुख्यमन्त्री राईले आज विहान ११ बजेका लागि दलको बैठक बोलाइसकेका छन् । बैठक संसद सचिवालयस्थित एमाले संसदीय दलको बैठक हलमा बस्ने जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!