- संगालोखबर सम्वाददाता

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधि सभाले अनुमोदन गरेको छ । एमसीसीसँग भएको सम्झौतालाई प्रतिनिधि सभाले ‘व्याख्यात्मक टिप्पणी’ सहित अनुमोदन गरेको हो । आइतवार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले विरोध जारी राखेकै बेला सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बुहमतले एमसीसी पारित गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!