- संगालोखबर सम्बाददाता

प्रजातन्त्र दिवसको अवसरमा शनिवार देशभर विभिन्न कार्यक्रम गरिएको छ । १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरिएको हो । दिवसको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले फलफूल वितरण गरेका छन् भने आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले श्रमदान गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!