- सन्तोष सुवेदी/संंगालोखबर

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं युवा इन्चार्ज महेश बस्नेतले प्रचण्ड र माधव नेपालको बोलीको टुंगो नभएको आरोप लगाएका छन् । धनकुटामा बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!