- संगालोखबर सम्वाददाता

पोखराको फेवातालमा आज दिउँसो डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । पानीमा डुबेर बेहोस भएकी पोखरा महानगरपालिका–१ बगरकी ७० वर्षीय वृद्धा याममाया गिरीको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!