- संगालोखबर सम्वाददाता

आर्थिक अभावका कारण धनकुटा नगरपालिका–८ सान्ताङकी टेसमायाँ राईको मुटुको उपचारमा समस्या भएको छ । चिकित्सकले ५७ वर्षीया टेसमायाँको मुटुको दुवै भल्ब फेर्नुपर्ने बताएपनि पैसा अभावका कारण शल्यक्रिया गर्न नसकिएको परिवारको गुनासो छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!