पूर्व सभामुख एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्ग सोमवार धनकुटाको डाँडाबजार आउँदैछन । नेकपा एमाले धनकुटाले डाँडाबजारमा आयोजना गरेको बृहत जनसभालाई संबोधनका लागि नेम्वाङ्ग आउँन लागेका हुन । देशब्यापी कार्यक्रम अनरुप एमालेले धनकुटामा सञ्चालन गरेको संबिधान कार्यान्वयनका लागि चार महिने जनपरिचालन अभियानको समापनका अवसरमा कार्यक्रम आयोजना गरिएको एमाले धनकुटा प्रचार बिभाग प्रमुख नैन बिश्वकर्माले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विराटनगर महानगरले क्रिकेटर राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने
विराटनगर । विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल ...
कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शन, मुख्यमन्त्री भन्छन्, ‘नाम फेर्ने विषयमा छलफलनै हुँदैन’
विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरले आइतबार विराटनगरमा प्रदर्शन गरेका छन् । कोशी प्रदेश नामकरण खारेज ...
लुगा धुने क्रममा तमोर नदीले बगाउँदा महिलाको मृत्यु
धनकुटा । धनकुटा नगरपालिका–९ स्थित छिम्सुवामा तमोर नदीले बगाएर एक महिलाको मृत्यु भएको छ । लुगा धुने क्रममा नदीले बगाउँदा ...
धनकुटा नगरमा सुरु भयो सरसफाइ अभियान
धनकुटा । धनकुटा नगरलाई थप सफा र सुन्दर बनाउँन नगरक्षेत्रमा सरसफाइ अभियान सुरु गरिएको छ । ‘धनकुटा नगर सुन्दर, स्वच्छः समु...
श्रीमतीको हत्या गरेर भागेका महत एक सातापछि पक्राउ
मोरङ । श्रीमतीको हत्या गरेर फरार भएका मोरङको बेलबारी नगरपालिका–१ का हेमकर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ । पथरीशनिश्चर...
एमबीबीएस प्रवेश परीक्षामा शिक्षादीपकी अदिती भइन् छात्रातर्फ नेपाल प्रथम
विराटनगर । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थानमा नाम निकाल्न सफल अदिती जैनलाई ...