- संगालोखबर सम्वाददाता

लगातारको बर्षापछि खोलामा आएको बाढीका कारण सप्तरीको माहुली पुल भासिएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने महुली पुल भासिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!