- गोमा ढुंगाना/संगालोखबर

औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ हुँन थालेको भन्दै पूर्वी नेपालका उद्योगीहरुले यही अवस्था रहिरहे सम्पूर्ण उद्योगहरु बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङ र मोरंग व्यापार संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ अन्त्य गरेर उद्योगहरुमा नियमित विद्युत आपूर्ति हुँने वातावरण मिलाउँन माग गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!