- ईश्वर थापा/संगालोखबर

बिहीबारदेखि सुरु हुने एसईई परीक्षामा पूर्वी नेपालबाट एक लाख भन्दा बढी विद्यार्थी सहभागि हुने भएका छन् । सप्तरी र सिरहासहित प्रदेश नम्बर १ का १४ जिल्लाबाट १ लाख ३ हजार ३ सय ४० विद्यार्थी परीक्षामा सामेल हुने पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ । प्रदेश नम्बर १ बाट मात्र ८३ हजार ८ सय ६६ विद्यार्थी परीक्षामा सहभागि हुदैछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!