बिहिवारबाट सुरु हुँने माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा पूर्वी नेपालका १६ जिल्लाबाट १ लाख १७ हजार विद्यार्थी सामेल हुने भएका छन । क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार १ लाख १६ हजार ८ सय ७५ विद्यार्थी परीक्षामा सामेल हुने भएका हुन । धनकुटामा डेढसय विद्यार्थी एसइइ परीक्षा दिन अयोग्य भएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!